‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

जब म बालबालिकाको साथमा हुन्छु, आफ्नो उमेर पनि भुल्छु : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालबालिकाको साथमा हुँदा आफ्नो उमेर पनि भुल्ने गरेको बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत भविष्य सबैलाई मन पर्छ, मलाई पनि मन पर्छ भन्नुहुँदै अध्यक्ष ओलीले जब म बालबालिकाको साथमा हुन्छु, आफ्नो उमेर पनि भुल्छु भन्नुभएको हो । उहाँले बालबालिका देशका भविष्य भएको समेत उल्लेख गर्नुभएको छ। 

अध्यक्ष ओलीले लेख्नुभएको छ, ’भविष्य सबैलाई मन पर्छ, मलाई पनि मन पर्छ । जब म बालबालिकाको साथमा हुन्छु, आफ्नो उमेर पनि भुल्छु । उनीहरू देशका भविष्य हुन्। शुभ बिहानी !’

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ७ : ४४ बजे