काठमाडौं । काठमाडौं उपत्यकामा २८ दिनभित्र मेलम्चीको खानेपानी वितरणको योजनासहित द्रुत गतिमा काम अगाडि बढाइएको छ ।
खानेपानी विकास समितिले बढीमा २८ दिन भित्रमा मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने दावी गरेको छ ।
समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले विज्ञप्ति जारी गर्दै पानी वितरणका लागि २८ दिनको द्रुत कार्यतालिका बनाएर २ सिफ्टमा काम थालिएको जानकारी दिएका छन् ।
प्रकाशित मिति : ४ पुस २०८०, बुधबार १२ : ०९ बजे
प्रतिक्रिया