सुनको मूल्यमा नयाँ कीर्तिमान

कुवेतका अमिरको निधनमा झन्डा आधा झुकाएर शोक मनाइने

काठमाडौँ । कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सरकारले गहिरो दुःख व्यक्त गरेको छ । 

अमिरको निधनप्रति शोक व्यक्त गर्दै सरकारले आज देशभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र नियोगमा आधा झन्डा झुकाउने निर्णय गरेको छ । 

कुवेतका अमिर अल सबाको मङ्सिर ३० गते ८६ वर्षको उमेरमा निधन भएको थियाे ।

 

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ७ : ४३ बजे