काठमाडौं । प्रहरीले लागूऔषध कारोबारीलाई पक्रन गोली चलाएको छ ।
प्रहरीले मंगलबार ललितपुरको झम्सीखेलमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।
नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।
पक्राउ परेका कारोबारीको साथबाट केही लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार १ : २४ बजे
प्रतिक्रिया