काठमाडौं । टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ । नेपालमा प्रतिबन्ध भएपछि टिकटकले दर्ताको माग गर्दै इमेल गरेको हो ।
इमेल आए पनि तत्काल टिकटक खोल्ने सम्भावना भने नभएको सञ्चार मन्त्रालयले जनाएको छ ।
सरकारले टिकटकमा लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १४ वटा रिट परेको छ । रिटउपर अदालतमा सुनुवाइ जारी छ ।
प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार ५ : ०० बजे
प्रतिक्रिया