दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु : ३५ जना घाइते

बैंकक ।  थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने, २५ जना घाइते भएका छन् । 

दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखसँग ठोक्किँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

उक्त बस राजधानी बैंककबाट सोङखला प्रान्तको नथवी जिल्लातर्फ लागि जाँदै गरेको थियो ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
 

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १२ : १२ बजे