काठमाडौँ । हुम्लामा हिमपात भएको छ । आइतबार रातिदेखि भएको हिमपातका कारण अत्यधिक चिसो बढेको छ ।
हिमपातसँगै चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । अत्यधिक चिसोका कारण स्थानीयवासी घरबाट बाहिर निस्किन सकेका छैनन् ।
तस्बिर: रासस
प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार ११ : ११ बजे
प्रतिक्रिया