विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

भन्सार छलेर ल्याइएको २७ क्विन्टल अवैध चिनी बरामद

नवलपरासी,पश्चिम् । प्रहरीले भन्सार छलि गोदाम गरी राखेको अवस्थामा अवैध चिनी बरामद गरेको छ। बर्दघाट नगरपालिका वडा नम्बर(१५ नौडिहवास्थित एक घरमा गोदाम गरि  राखेको अवस्थामा प्रहरीले २७ क्विन्टल चिनी बरामद गरेको हो ।

भारतबाट भन्सार छली गरेर ल्याएको चिनी गोदाममा रहेको जानकारीको आधारमा छापा मारिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो ।

बरामद भएको ५४ बोरा चिनी महेसपुर भन्सार कार्यालयमा पठाईने बताईएको छ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  १ : ५० बजे