सुनको मूल्यमा नयाँ कीर्तिमान

टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीलाई थुनामै राख्न उच्च अदालत पाटनले आदेश दिएकाे छ । 

थुनछेकविरुद्धको पुनरावेदनउपर सुनुवाइ गर्दै रायमाझीलाई थुनामै पठाउने आदेश दिएकाे हाे । 

शुक्रबार पाटन उच्च अदालतका न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले उक्त प्रकरणमा थुनामा रहेकाहरूमध्ये केही थुनामै रहने केहीलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ४ : २५ बजे