दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपालगञ्ज म्याराथनको नवौँ संस्करण सुरु

राँझा (बाँके) । नेपालगञ्ज म्याराथनको नवौँ संस्करण सुरु भएको । 

नेपालगञ्ज म्याराथनले देशको ऐतिहासिक सहर नेपालगञ्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने आयोजक क्रियटिभ ह्याण्ड्सका संस्थापक टिएस ठकुरीले बताउनुभयो ।

संस्थापक ठकुरीका अनुसार नेपालगञ्ज म्याराथनको विजेताले नगद रु दुई लाख पाउने छन् भने दोस्रो स्थान हासिल गर्नेले एक लाख, तेस्रोले ५० हजार, चौथोले २५ हजार, पाँचौँले १५ हजार, छैटौँले १० हजार, सातौँ र आठौँले समान रु पाँच–पाँच हजार पाउने छन् ।

म्याराथनमा ३० जनाको सहभागिता छ । 

म्याराथनसँगै हाफ म्याराथन, विद्यालय स्तरीय महिला–पुरुष १० किलोमिटर पाँच किलोमिटर दौड, ह्विलचियर दौड ‘किड्स रन’ पनि भएको छ । 

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ९ : ४८ बजे