सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपाल प्रहरीका २० जना एसएसपीको सरुवा, काज तथा पदस्थापन (सूचीसहित)

​​​​​​​​​​​​​​काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा, काज तथा पदस्थापन भएको छ । 

प्रहरी प्रधान कार्यालयले बिहीबार भर्खरै प्रहरी उपरीक्षक (एसपी)बाट बढुवा भएका पाँच जना एसएसपीको पदस्थापनसहित २० जनाको सरुवा, काज तथा पदस्थापन गरेको हो ।

हेर्नुहोस् (सूचीसहित):

​​​​​​​

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ७ : ११ बजे