सुनको मूल्यमा नयाँ कीर्तिमान

उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत

काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले पाण्डेको राजीनामा स्वीकृत गरेको हो ।

जन्ममिति कीर्ते गरेको आरोप लागेपछि उनले राजीनामा बुझाएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ११ : ५३ बजे