काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा नारायणप्रसाद दुवाडी नियुक्त हुनुभएको छ।
यसअघिका सचिव मधु मरासिनी निलम्बनमा परेपछि रिक्त रहेको स्थानमा दुवाडीलाई नियुक्त गरिएको हो।
प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार २ : ०८ बजे

प्रतिक्रिया