सुनको मूल्यमा नयाँ कीर्तिमान

टिकटक बन्द गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्वको रिट हेर्न नभ्याइने सूचीमा परेको छ ।

न्यायाधीस कुमार चुडालको इजलासमा तोकिएको रिट हेर्न नभ्याइनेमा परेको हो ।

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट दायर भएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १ : ४६ बजे