दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सुनको भाउ बढ्दा,चाँदी स्थिर कतिमा हुदैछ काराेबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा छापावला सुन प्रतितोला दुई सय रूपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावला सुन प्रतितोला १ लाख १५ हजार ७ सय रूपैयाँमा काराेबार भैरहेकाे  छ । त्यस्तै, तेजावी सुनको मूल्य १ लाख १५ हजार १ सय ५० रूपैयाँ तोकिएको छ ।

आइतबार छापावला सुन प्रतितोला १ लाख १५ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १२ : ४४ बजे