डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

इलाममा विद्यार्थी बोकेको बस दुर्घटना

काठमाडौं । इलाममा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । रोङ गाउँपालिकाको लसुने र अर्याल चोकको बीच भागमा ना६ख ८४२४ नम्बरको बस दुर्घटना भएको हो ।

शैक्षिक भ्रमणका लागि धनुषाबाट इलाम गएका विद्यार्थी बोकेको बस आइतबार ४ः४० बजे दुर्घटनामा परेको हो । बसमा करिब ४० विद्यार्थी सवार थिए ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ६ : ११ बजे