सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

बर्दियामा १६ वर्षीया किशोरी बलात्कृत

बाँके । बर्दियामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका९८ औंरी बस्ने २५ वर्षीय लक्ष्मण थारुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

थारूले ती किशोरीलाई शनिवार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ५ : ३८ बजे