दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

पाकिस्तानी क्रिकेट टीमका कप्तानले दिए राजीनामा

काठमाडौं । पाकिस्तानी क्रिकेट टीमका कप्तान बाबर आजमले पदबाट राजीनमा दिएका छन् ।

आजमले आज कप्तान पदबाट राजीनामा दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत् एक विज्ञप्ति जारी गर्दै पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् ।

विश्वकपमा स्थान बनाउन नसकेपछि उनले राजीनमा दिएका हुन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ८ : ४६ बजे