साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘पशुपति प्रसाद ३’ बन्न‍‍‍े, वर्षा र खगेन्द्रको अपूरो कथा पूरा हुने

​​​​​​​काठमाडौं । चलचित्र पशुपति प्रसाद टीमले ‘पशुपति प्रसाद ३’ को घोषणा गरेको छ ।

‘पशुपति प्रसाद २ भष्मे डन’ को प्रदर्शन चौथो साता प्रवेशको खुसीयाली बाँड्दै निर्माण टीमले आज तेस्रो सिक्वेल बनाउने घोषणा गरेको हो ।

निर्माण पक्षका अनुसार ‘पशुपति प्रसाद ३’ मा खगेन्द्र लामिछाने र वर्षा सिवाकोटी दोहोरिने छन् ।

दुवै सिक्वेल हेरेपछि दर्शकले ‘पशुपति प्रसाद ३’ को खोजी गरेकाले अपूरा कथा र छोडिएका पात्रहरू तेस्रोमा पूरा गर्न लागिएको बताइएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ३ : ४८ बजे