‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एसईईका लागि रजिस्ट्रेसन फाराम आवेदन खुला, मंसिर मसान्तसम्म दिन सकिने

काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम आवेदन खुला भएको छ । 

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एसईईका लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो ।

शैक्षिक सत्र २०८१ मा एसईई परीक्षामा समावेश हुनका लागि मङ्सिर मसान्तसम्म आवेदन दिन सकिने कार्यालयले जनाएको छ । 

आवेदन मंसिर मसान्तसम्म दिन सकिनेछ । त्यसपछि पुस १ देखि १५ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सकिने कार्यालयले जनाएको छ ।   

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ७ : ३२ बजे