मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

गोठको पर्खाल भत्किएर एक बालकको मृत्यु

बाँके । कोहलपुरमा गोठको पर्खाल भत्किएर एक बालकको मृत्यु भएको छ। 

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १३ खडवार बस्ने मान बहादुर पुन मगरको छोरा वर्ष २ को निशान पुन मगरको मृत्यु भएको हो। 

आफ्नै घर गोठको पर्खाल भत्किएर गम्भीर घाइते भएको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  २ : १५ बजे