मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

बागमती प्रदेश मन्त्रीका पीएसओ झुण्डिएको अवस्थामा फेला

काठमाडौं । बागमती प्रदेशका भौतिका पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) झुण्डिएको अवस्थामा फेला परेका छन् ।

 ४० वर्षीय यामबहादुर सुवेदी हेटौँडा–११ स्थित बनदेवी मन्दिर परिसरमा झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  २ : ५७ बजे