मनसुन क्रमशः क्षीण हुँदै

जाजरकोटमा फेरी गयो भूकम्म्प,रामीडाँडा केन्द्रबिन्दु बनाएर ५.८ रेक्टरको कम्पन

सुर्खेत । जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको परकम्प गएको छ ।

आज सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर । ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो ।

शुक्रबार रातिको भूकम्पमा परेकाहरुको उद्धार चलिरहेको बेला पटक पटक परकम्प गइरहेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ५ : ०० बजे