मनसुन क्रमशः क्षीण हुँदै

भाइटीकाको उत्तम साइत बिहान १०:५१ बजे

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान १० : ५१ बजे दिएको छ। 

साेमबार एक विज्ञप्ति जारी गर्दै समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेट तय गरेको जानकारी दिएकाे हाे ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ४ : ५२ बजे