दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

शानदार अर्धशतक बनाएर आउट भए गुल्शन झा

काठमाडौँ । आइसिसी टि २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा गुल्शन झाले शानदार अर्धशतक बनाएका छन् ।

उनले २० बलमा ५ चौका र ४ चौकाको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । २४ बलमा ५४ रन बनाएर उनी आउट भए । 

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १२ : २० बजे