दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

चीनले भूकम्पबाट प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको सहायता प्रदान गर्ने

काठमाडौँ – चीनले भूकम्पबाट प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको सहायता प्रदान गर्ने भएको छ ।

सामाजिक सञ्जाल एक्स (साबिकको ट्विटर) मार्फन् नेपालका लागि चिनियाँ राजदूत छन सोङले सहायता सामग्री प्रदान गरिने जानकारी दिएका हुन् ।

चीनले प्रदान गर्ने सामग्री एक दुई दिनमा नेपाल आइपुग्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ७ : २३ बजे