यस्तो छ आजको विनिमय दर

भूकम्पका १४ जना घाइतेलाई काठमाडौं ल्याइयो, टिचिङ अस्पतालमा उपचार हुँदै

काठमाडौं । मध्यरातमा गएको भूकम्पमा घाइते भएकामध्ये १४ जनालाई काठमाडौं ल्याइएको छ ।

१४ जनामध्ये आठ जना पुरुष र छ जना महिला भएको बताइएको छ ।उनीहरुलाई त्रिभुवन विमानस्थलबाट सात वटा एम्बुलेन्समा राखेर अस्पताल लगिएको हो ।

​​​​​​​​​​​​​​

 

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ३ : ३७ बजे