यस्तो छ आजको विनिमय दर

जाजरकोट भूकम्प : तत्काल उद्धारका लागि यी नम्बरहरुमा सम्पर्क गर्नुहोस्

​​​​​​​जाजरकोट । जाजरकोट र पश्चिम रुकुममा अलपत्र परेकाहरुलाई जिप्रका, जाजरकोट र रुकुम पश्चिम नेपाल प्रहरीले सम्पर्क गर्न मोबाइल नम्बर सार्वजनिक गरेको छ । 

जाजरकोट

९८५८०७७३३३
९८५८०५७१९०
९८६८९३६६७८
९८४८१२२५८४ 

रूकुम पश्चिम
९८५७८३७७७७
९८६१०८७१३२
९८५७८३५५५५
९८५१२५८२१७
९८५७८७२७७७
९८४७९३६११३

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १० : १४ बजे