दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

युएईविरुद्ध नेपाललाई दोस्रो झट्का, आउट भए गुलशन

काठमाडौँ । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल अन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच प्रतिस्पर्धा जारी छ ।

युएईले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालले गुलशन झालाई दोस्रो विकेटको रुपमा गुमाएको हो । उनले २४ बलमा २२ रन जोडे ।

ताजा स्थितीमा नेपालले ९.३ ओभरमा २ विकेटको क्षतिमा ६७ रन जोडेको छ ।

यो खेलको विजेताले २०२४ को टि२० विश्वकपमा स्थान बनाउनेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  १ : ३८ बजे