दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

यूएईले दुई विकेट गुमायो

काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले दोस्रो विकेट गुमाएको छ।

यूएईले चौथो ओभरमा दुवै विकेट गुमाएको हो । दोस्रो विकेटका रुपमा कप्तान मोहम्मद वासिम २६ रन जोडेर आउट भए । उनलाई सोमपालले आउट गरेका हुन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ११ : ४० बजे