दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

आइसिसी विश्वकप क्रिकेट : नेपालले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं । आइसिसी टी–२० वर्ल्डकप एसिया क्वालिफायर अन्तर्गत नेपाल र ओमानबीचको खेल आज हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेदेखि खेल सुरु हुने भनिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ९ : १३ बजे