काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चलेको छ । प्रहरीले गोली प्रहार गरी एक भारतीय र एक नेपालीलाई नियन्त्रणमा लिएको छ ।
उनीहरूको साथबाट २ सय ग्राम ब्राउन सुगर र एउटा पेस्तोल बरामद भएको बुझिएको छ ।
प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार १ : ४६ बजे

प्रतिक्रिया