खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

गंगामाया भेट्न पुगेका लेनिन बिष्टलाई प्रहरीले वीर अस्पतालमै थुन्यो

काठमाडाैँ । पूर्व बाल सैनिक लेनिन बिष्टलाई प्रहरीले वीर अस्पतालमा थुनेकाे छ । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसको नेपाल भ्रमणको अवसर पारेर द्वन्द्वकालीन विषय उठाएका बिष्टलाई गंगामाया अधिकारी भेट्न पुगेको अवस्थामा वीर अस्पतालमै थुनेकाे हाे । 

प्रहरीले माथिको आदेश भनेर निस्कन नदिएकाे विष्टले बताए । 

आज बबरमहल, काठमाडौं र ललितपुर संयुक्त राष्ट्रसंघको कार्यालयअघि उनीहरूले ध्यानाकर्षण गराएका थिए। त्यही ध्यानाकर्षण कार्यक्रमबाट अस्पताल पुगेका विष्टलाई त्यहाँबाट प्रहरीले निस्किन नदिएकाे हाे । 

​​​​​​​

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ५ : २६ बजे