दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपाललाई छैटौं सफलता, गुल्शनले लिए महत्वपूर्ण विकेट

काठमाडौं । मलेसियाका लागि आक्रामक ब्याटिङ गरेका साइद अजिजको विकेट पतन भएको छ ।

गुल्शन झाले अजिज महत्वपूर्ण विकेट लिएका हुन्। अजिजले ४९ बलमा ८ चौका र २ छक्कासहित ६८ रन बनाएर पेभेलियन फर्किएका हुन्।

त्यस्तै नेपाललाई छैटौं सफलता मिलेको छ। मलेसियाका ऐनुल हाफिज १ रनमा रनआउट भएका छन्। यसअघि रोहित पौडेलले नेपालका लागि चौथो सफलता दिलाएका थिए। उनले सर्विन मुनिएन्डीको विकेट लिएका उनले १३ रन बनाएर आउट भएका थिए।

यसअघि अविनाश बोहोरा र सन्दीप लामिछानेले विकेट लिएका थिए।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  २ : ४३ बजे