दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

८९ प्रतिशत अस्ट्रेलियन युवा जुवातासकाे लतमा,एक महिनामा १४५३ डलर खर्च गर्छन्

एजेन्सी । १८ देखि ३४ वर्ष उमेर समूहका अस्ट्रेलियन युवाहरू जुवा तासको जोखिममा रहेको सरकारी तथ्यांकले देखाएको छ ।

संघीय सरकारको एजेन्सीमा रहेको अस्ट्रेलियाली जुवा अनुसन्धान केन्द्र अस्ट्रेलियन इन्स्टिच्युट अफ फेमिली स्टडिज (एआईएफएस) ले प्रकाशित गरेको तथ्यांकले यस्तो बताएको हो ।

१८-३४ वर्षका अस्ट्रेलियन युवाहरू सबै प्रकारका जुवाहरूमा एक महिनामा औसत १ हजार ४५३ अस्ट्रेलियाली डलर (९१४ अमेरिकी डलर) खर्च गर्ने गरेको पाइएको हो । यो उमेर समूहका ८९ प्रतिशतले जोखिम मोलेर जुवा खेल्ने गरेको पाइएको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  १२ : ०९ बजे