२७ रन बनाएर आउट भए आसिफ शेख

काठमाडौँ । जारी टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा सिंगापुरविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालले पहिलो विकेटमा ओपनर आसिफ शेखलाई गुमाएको हो । उनी २६ बलमा २ चौका र एक छक्कासहित २७ रन बनाएर आउट भए ।

ताजा स्थितीमा नेपालले १० ओभरमा एक विकेटको क्षतीमा ९४ रन बनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ११ : ५२ बजे