दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सुनको मूल्यले फेरि राख्यो रेकर्ड, हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि उच्च अंकको रेकर्ड राखेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार आज चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  १२ : ०० बजे