दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

महिलालाई दुर्व्यवहार गर्ने हुम्लाका डीएसपी भट्टराई निलम्बित

काठमाडौं । महिलामाथि दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छ्न् ।

हुम्लाका प्रहरी प्रमुखसमेत रहेका डीएसपी भट्टराईले मदिरा सेवन गरी महिलामाथि दुव्र्यवहार गरेका थिए ।

उनलाई जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ११ : २४ बजे