खुर्काेटमा बेलिबृज जडान सुरु

राष्ट्रपति पौडेल भक्तपुरको नवदुर्गा मन्दिर जानुहुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँ २०८० को अन्तिम दिन आइतबार कोजाग्रत पूर्णिमाका अवसरमा शनिबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गर्दै हुनुहुन्छ ।

राष्ट्रपति पौडेलले राष्ट्रप्रमुखका रुपमा प्रसिद्ध नवदुर्गा मन्दिर पुगेर दिउसो ४ वजे नवदुर्गाको पूर्जा अर्चना एवम दर्शन गरेर प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ८ : ०० बजे