देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कात्तिक ११ मा खण्डग्रास चन्द्रग्रहण,कुन राशीलाई कस्तो असर ?

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आश्विन शुक्ल पूर्णिमाका लिन कात्तिक ११ गते शनिबार लाग्ने जनाएको छ ।  खण्डग्रास चन्द्रग्रहण अन्र्तगत राति हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने र १:१९ बजे स्पर्श भइ राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने छ ।

  चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक समय अर्थात दिउँसो ४:१९ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । त्यस्तै  वर्ष ०८०मा लाग्ने  यो ग्रहण    अश्विनी नक्षत्रको मेष राशीलाइ  अतिकष्ट रहेको  छ भने चार वटा राशीलाई राम्रो र बाँकी  ८ राशीलाइ   नराम्रो रहेको छ  ।

राम्रो :-

कर्कट-सुख प्राप्ति
मिथुन लाभ
कुम्भ श्री प्राप्ति  
वृश्चिक सौख्यम 

नराम्रो:-

मेष – घात
वृष – व्यय 
धनु – चिन्ता 
सिंह-  माननाश 
तुला-  स्त्रीपिडा
कन्या-  कष्टम 
मकर – व्यथा 
मिन – क्षतिको योग रहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ९ : ३३ बजे