यस्तो छ विदेशमा टीका लगाउने उत्तम साइत

​​​​​​​काठमाडौँ । विदेशमा बस्ने नेपालीहरुका लागि अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले विजयादशमीको टीकाको उत्तम साइत तोकेको छ । समितिले नेपालसहित बिभिन्न देशका लागि पनि टिकाको साइत प्रकाशित गरेको हो ।

विभिन्न देशहरुमा बस्ने सनातन धर्मावलम्बीहरुले जिज्ञासा राखेपछि देश र स्थान तोकेर टीकाको साइत निर्धारण गरिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ७ : १६ बजे