दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

यस वर्ष भेडा–च्याङ्ग्रा महङ्गो भयो : सर्वसाधारण

भक्तपुर । भक्तपुरमा दसैँका लागि मुस्ताङबाट ल्याइएको भेडा–च्याङ्ग्रा विगत वर्षभन्दा यस वर्ष महङ्गो भएको गुनासो सर्वसाधारणले गरेका छन् ।

भक्तपुरको सल्लाघारी ल्याइएको भेडा–च्याङ्ग्राको मूल्य यस बर्ष महङ्गो परेको उनीहरूको गुनासो छ ।

व्यवसायीका अनुसार मुस्ताङबाट म्याग्दी, पर्वत, कास्की, तनहुँ, धादिङ, काठमाडौँ हुँदै भक्तपुरको सल्लाघारीसम्म भेडा र च्याङ्ग्रा ल्याउदा लागत बढ्न गएको हो ।

उपत्यकामा काठमाडौंको कलंकी, बागबजार टुकुचा, भक्तपुर सल्लाघारी, बालाजु लगायतका ठाउँबाट खसी, बोका बिक्री हुँदै आएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ३ : ३२ बजे