दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

ललितपुर र काठमाडौंबाट प्रहरीले १५ जुवाडेलाई समात्याे

काठमाडौं । जुवा खेलेको आरोपमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १५ जना पक्राउ परेका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका-४ स्थित एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट ८३ हजार ५० रूपैयाँ बरामद गरेको छ ।

यस्तै काठमाडौंको चन्द्रागिरी-१४ नैकापबाट ८ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट एक हजार ८ सय ३५ रूपैयाँ नगद पनि बरामद गरिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  १ : २९ बजे