सुनको मूल्यमा नयाँ कीर्तिमान

एसियाली खेलकुद क्रिकेटः भारतविरुद्ध नेपालाई चौथो सफलता

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध टस हारेर बलिङ गरिरहेको नेपाललाई चौथो सफलता मिलेको छ ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले चोथौ विकेट लिएका हुन् । उनले जारी खेलमा शतक प्रहार गरेका यशस्वी जैसवाललाई आउट गरेका हुन् ।

भारतले अहिले १८ ओभरमा चार विकेटको क्षतिमा १६३ रन बनाएर खेलिरहेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ८ : १७ बजे