सुनको मूल्यमा नयाँ कीर्तिमान

एसियाली खेलकुदमा नेपाललाई एक पदक पक्का

काठमाडौं । एसियाली खेलकुदमा नेपालले कम्तिमा एउटा पदक सुनिश्चित गरेको छ । 

चीनमा जारी एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टिमले बंगलादेशलाई ३७–२४ अंकले पराजित गर्दै कम्तीमा कास्य पदक सुनिश्चित गरेको हो ।

एसियाली खेलकुदमा अहिलेसम्म कुनै पदकमा लिन नसकिरहेको बेला कबडी टिमले पहिलो पदक दिलाउन लागेको हो ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  १० : ३६ बजे