‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता हुँदै

काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकहरूबीच वार्ता हुँदैछ ।

वार्ता गृह मन्त्रालयमा शनिबार ४ बजेदेखि वार्ता सुरु हुने बतााइएको छ । चिकित्सकमाथि कुटपिटका घटना बढेपछि चिकित्सकहरू आन्दोलनरत रहेका छन् ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७८ अविलम्ब कार्यान्वयन गर्नुपर्ने चिकित्सकहरूको माग छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ४ : ०६ बजे