साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

उपाध्यक्षको बुवाको निधनमा गाउँपालिकामा शोक बिदा

​​​​​​​काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाकी उपाध्यक्षको बुबाको निधनमा गाउँपालिकाले शोक बिदा दिएको छ ।

गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङबोहाङका बुवा दिलबहादुर आङबोहाङको निधन भएपछि गाउँपालिकामा शोक बिदा दिइएको हो ।

दिलबहादुरको गएराति निधन भएको थियो ।

शोकमा आज गाउँपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्था बन्द छन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  १२ : ४८ बजे