‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

राहत शिक्षकद्वारा माइतीघर सडकखण्ड अवरोध हुँदा प्रहरीसँग मुटभेड

काठमाडौँ । राहत शिक्षकद्वारा माइतीघर सडकखण्ड अवरोध भएको छ ।

आन्दोलनलाई निरन्तरता दिँनेक्रममा सडक अवरुद्ध भएसंगै प्रहरीसँग शिक्षकहरूको मुटभेट भएको छ ।

आफ्नो माग हरू चाँडो पुरा गर भन्दै उनीहरूले नारा लगाएका छन् ।

सरकार र शिक्षक महासङ्घबिच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरूको माग संशोधन नगरेको भन्दै राहत शिक्षकहरूले प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।

शिक्षक महासंघले आफूहरूको माग पूरा नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरूले बताएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  १२ : ४० बजे