दलित गाउँका पहिलो शिक्षक

यौनधन्दामा संलग्न होटलका संञ्चालकसहित महिला पक्राउ

धनगढी ।  कैलालीमा यौनधन्दा गराएको आरोपमा दुई जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिकाको पुरानो भन्सार रोड स्थित न्यु बागेश्वरी होटलबाट होटलका संञ्चालकसहित  एक महिला पक्राउ परेका हुन्। बागेश्वरीका संञ्चालक भुवन मल्ल र धनगढी उपमहानगरपालिकाकी अन्दाजी ४५ वर्षीया एक महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ७ : २९ बजे