‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित

काठमाडौं । नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको छ ।

बिहीबार नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएपछि आमाको नामबाट नागरिकता पाउने हक लागू भएको छ ।

यस्तै गैर आवासीय नेपाली नागरिकले पनि नागरिकता पाउने भएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ११ : ५२ बजे